अब डा गोविन्द केसीले अनसन तोडे हुन्छ

अब डा गोविन्द केसीले अनसन तोडे हुन्छ टीयू, केयू, पीयू होइन डीयू (धामी युनिभर्सिटी) खोले हुन्छ टिचिङ अस्पताल होइन, झारफुक अस्पताल खोले हुन्छ स्वास्थ्य चौकी होइन, फुकफाक चौकी खोले हुन्छ । लेखक सञ्जय खड्का र लोग्शरी कुँवरद्वारा लिखित ‘शल्यक्रिया’ नामक पुस्तकको कविता शीर्षक ‘ए हजुर ! एसो गरे कसो होला’ बाट साभार गरिएको हो । … Continue reading अब डा गोविन्द केसीले अनसन तोडे हुन्छ